© 2023
सुर्खेत। बुधबार बिहान सुर्खेतमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो। प्राप्त विवरणअनुसार, धुलियाबिट नजिकै मिनिट्रकबाट घाँस झारिरहेका बेला करिब बिहान १०ः४५ बजे कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरोले