© 2023
सुर्खेत। पछिल्लो पाँच वर्षमा सुर्खेतमा डेंगी संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६३९ जनामा मात्र देखिएको डेंगी संक्रमण २०८१/०८२ मा १,८३७ पुगेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका मलेरिया निरीक्षक उदय बिसीका अनुसार परीक्षणको संख्याका आधारमा पनि संक्रमण दर उल्लेख्य रहेको छ। उनका अनुसार २०७८/०७९ मा ५,३३०