© 2023
काठमाडौं । देशभर सार्वजनिक यातायात ठप्प पारेर आफ्ना माग पूरा गर्न दबाब दिँदै आएका यातायात व्यवसायीले सरकारलाई घुँडा टेकाएरै छाडेका छन् । व्यवसायीले सात वर्षअघि नै खारेज भइसकेको सिन्डिकेट फेरि ब्यूँत्याएका छन् । सरकारले र व्यवसायीबीच मध्यरातिसम्म भएको वार्तामा सरकार सिन्डिकेट ब्यूँत्याउन तयार भएको हो । सरकार र सिन्डिकेट पक्षधर