३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर खारेजीको माग गर्दै सोमवार देशभरका सिनेमा घर बन्द

काठमाडौँ । सोमवार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू

करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने

काठमाडौं । फिल्म हल सञ्चालकले करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको