१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोली देखी न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ् निषेध, काठमाडौँ टावरमा…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि ९माघ ९ गते मंगलबार० देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा नि:शुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ