२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ । सरकारले बिश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु-याउन बैठक बस्न लागेको हो । बैठक अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तारका साथै प्रतिनिधिसभाका सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने