© 2023
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरुले माग कायमै राखेपछि संघीय संसद्को आव बस्ने बैठक पनि प्रभावित हुने देखिएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको