७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समितिको आगामी कार्यक्रम तय गर्न सिंहदरबारमा कृषि समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ । बुधवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो । बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ । साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।