२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समानुपातिक सूची सच्याउन शेखर समूहले दियो देउवालाई साँझ ५ बजेसम्मको…

काठमाडौँ । नेपाली कांगेसको शेखर कोइराला नेतृत्वको समूहले सभापति शेर बहादुर देउवालाई समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणको सूची सच्याउन आज साँझसम्मको समय दिएको छ । टिकट वितरणमा समान न्याय तथा ४० प्रतिशत भाग पाउनुपर्ने मागसहित संघर्षमा उत्रिएको सो समूहको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई