२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षकको आन्दोलन किन टुंगिएन ? विकल्प के ?

काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षक विद्यालय शिक्षा ऐन जारी गर्दै सरकारमाथि दबाबदिँदै काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । चैत २० गतेदेखि सुरु गरेको आन्दोलनले आज १७ औं दिन पूरा गर्दै छ । तर शिक्षक आन्दोलन स्थगित भएको छैन । शिक्षकको आन्दोलनका कारण देशभरका २९ हजार सामुदायिक विद्यालयका ५० लाखभन्दा