© 2023
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। त्यसअघि अदालतमा उनको बकपत्र गराइएको थियो। गोल्छा

व्यवसायी शेखर गोल्छामाथि भइरहेको अनुसन्धानमा जिल्ला अदालत काठमाडौंले उनलाई थप हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको छ।