१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाले रोक्यो नेपालसहित विश्वभर विद्यार्थी भिसा अन्तर्वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम, र जे) अन्तर्वार्ता तालिका बन्द गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विद्यार्थी भिसा अन्तर्वाता तालिका बन्द गर्न निर्देशन दिइएको हो । अमेरिकाले यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय