१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईसीसीले लगायो श्रीलंकाका कप्तान हसरंगालाई २ खेलको प्रतिबन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकाका कप्तान वानिन्दु हसरंगालाई २ खेलको प्रतिबन्ध लगाएको छ । साथै अफगानिस्तानका विकेटकिपर रहमानउल्लाह गुरबाजको पनि १५ प्रतिशत म्याच शुल्क काटिएको छ । बुधबार डम्बुलामा भएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दुवैले आईसीसीको आचारसंहिता उल्लंघन गरेका थिए । स्पिन अलराउन्डर हसरंगाले २४ महिनाभित्र ५ डिमेरिट