© 2023

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने बताउनुभयो । हालसम्म छ प्रदेश,