७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद्को १०० दिनको पनि समीक्षा गर्नुपर्छ: माओवादी सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले सदनमा सरकारको सय दिनको समीक्षा भए पनि संसद्को समय दिनको समीक्षा हुन नसकेको बताउनुभयो । सांसदहरु संसद् भवनमा पसेको सय दिन भएको भन्दै उहाँले यसको पनि समीक्षा हुनुपर्ने बताउनुभयो