१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
७९ वर्षीया महिलाले ५० वर्षमा १९३ देशको भ्रमण गरेर रचिन्…

एजेन्सी । कोही मानिसहरु संसार घुम्न मन पराउँछन्, उनीहरु पृथ्वीको हरेक कुना घुम्न चाहन्छन् । एउटी अमेरिकी महिलाले पनि सानैदेखि विश्व घुम्ने सपना देखेकी थिइन् र विगत ५० वर्षमा उनले २०–२५ मात्रै नभएर १९३ देशको भ्रमण गरिसकेकी छन् । ७९ वर्षीया लुइसा युले विगत पचास वर्षमा १९३ देशको भ्रमण गरेर