• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
१७ वर्षको उमेरमा आमाको भूमिका गरेकी रानी मुखर्जी

एजेन्सी । फिल्म ‘कुछ कुछ होता हे’ मा शाहरुख खान र काजोलका अलावा रानी मुखर्जी पनि महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । फिल्ममा उनी टीनाको भूमिकामा थिइन् । रानी मुखर्जी बताउँछिन् कि त्यतिबेला उनी १७ वर्षकी मात्र थिइन् । यति सानो उमेरमा आमाको भूमिका निर्वाह गर्नु उनका लागि निकै चुनौतीपूर्ण थियो