७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा कडेँल बिजयी

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनु भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनु भएको हो । कँडेलले ४७९ मत प्राप्त गर्दा रिजाल भने ४७७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित