© 2023
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको हो । तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपमा उपविजेता भएको थियो । फाइनलमा बंगलादेशसँग