• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालको जितमा समिर तामाङ र निराजन धामीले गोल गरे । नेपाल र बंगलादेश यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेलको नतिजाबाट