१२ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । फागुन १८ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० कायम गरिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा लिन सकिने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल सहित चार