२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यूएसएआईडीअन्तर्गत नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए

काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएका छन् । सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी गराएको हो । त्यसैगरी, जैविक विविधता,