५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकै पटक तीनवटा मौसमी प्रणाली सक्रिय, कहाँ–कहाँ पर्छ आज पानी…

काठमाडौं । नेपालमा हाल तीन वटा मौसमी प्रणाली सक्रिय छन् । पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक

कस्तो छ आजको मौसम

भारतको पश्चिम बङाल क्षेत्रमा पानी परेका कारण त्यसको प्रभाब यता पनि पर्न सक्छ । यसै गरी सूदुरपश्चिम मा बिहान को

मौसम : मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी