४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमिर टोलीमा फर्किएपछि पाकिस्तानसँग छ विश्वकै सर्वश्रेष्ठ बलिङ अट्याक ?

एजेन्सी । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले गत आइतबार (२४ मार्च) अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासलाई फिर्ता लिएको घोषणा गरेका थिए । आमिरले जुनमा हुने टी–२० विश्वकप २०२४ का लागि उपलब्ध हुने बताएका थिए । आमिर फर्किएसँगै पाकिस्तानको पेस बलिङ आक्रमण बलियो भएको छ ? पाकिस्तानमा पहिले नै धेरै गुणस्तरीय फास्ट