© 2023
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताव आलम नख्खु कारागारबाट बुधबार रिहा भएका छन्। उच्च अदालत वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको जन्मकैद फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। उनमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै जलाएको आरोप लागेको थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको