१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद अफताव आलम रिहा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताव आलम नख्खु कारागारबाट बुधबार रिहा भएका छन्।

उच्च अदालत वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको जन्मकैद फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।

उनमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै जलाएको आरोप लागेको थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। रिहाइपछि आलम नख्खु कारागारबाट छुटेका हुन्।