२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित

काठमाडौँ । नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आइतबार सोझो सेटमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोलीसँग सहजै नतिजा सुम्पिएको हो । काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । तर शारीरिक