३ पुष २०८२, बिहीबार
,
Latest
१ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?
विशुंखेलाई पारा एथ्लिट सम्मान

काठमाडौँ । प्यारालिम्पिक खेलाडी मैंया विशुंखेले पारा एथ्लिट सम्मान प्राप्त गरेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले सो सम्मान हासिल गरेकी हुन् । विशुंखेले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित अन्य उपहार पनि प्राप्त गरिन् ।