४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठक यसपटक असाधारण समयमा डाकिएको हो। बैठकका एजेन्डाहरूबारे प्रधानमन्त्री सचिवालयले आधिकारिक रूपमा केही जानकारी सार्वजनिक गरेको छैन। यद्यपि, राजनीतिक वृत्तमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको