१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सोमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठक यसपटक असाधारण समयमा डाकिएको हो। बैठकका एजेन्डाहरूबारे प्रधानमन्त्री सचिवालयले आधिकारिक रूपमा केही जानकारी सार्वजनिक गरेको छैन।

यद्यपि, राजनीतिक वृत्तमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्तापछि बैठक डाकिएको चर्चा छ।

बैठकको निर्णय र छलफल भएका विषयहरूबारे औपचारिक विवरण आउन बाँकी छ।