२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रश्नः पीपिए किन गर्नुहुन्न ?

काठमाडौँ । विद्युत खरिद–विक्री सम्झौता (पीपीए) लामोसमयदेखि रोकिएको छ । नेपाल विद्युत प्राधिकरणले पीपीए नगर्दा आयोजनाहरुमा गरिएको अर्बौंको लगानी डुब्न लागेको उर्जाउत्पादकहरुले बताउँदै आएका छन् । तर अहिले पनि पीपीए खोल्ने पक्षमा नेपाल विद्युत प्राधिकरण देखिँदैन । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अहिले पीपीए तत्काल खोल्ने सम्भावना नरहेको बताउनुभएको छ