७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मतिना पारु’ नेवार समुदायको ‘प्रेम दिवस’मा बालेनको सन्देश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले आज नेवार समुदायको प्रेम दिवसका अवसरमा फेसबुकमा आफ्नी श्रीमतीसहितको फोटो पोस्ट गरेर प्रेम दिवस मनाएका छन् । नेपाल भाषामा ‘मतिना पारु’ भनिने प्रेम दिवसका अवसरमा उनले यसको महत्त्व र विशेषतामाथि प्रकाश पारेका छन् । उनले यस पर्वको विशेषता भनेको युवायुवतीहरुबीच प्रेम प्रस्फुटन