५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिटरब्याजी पीडितका पीडा: आन्दोलन गर्दैगर्दा पनि फोन आउँछ, सरकारले न्याय…

काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन् । नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन । मिटरब्याज पीडितहरु न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन् । खाली