© 2023
म्याग्दी। केटा : ‘असारे मास, दब्दवे हिलो छुनलाई घिन लाग्यो पातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’ केटी : ‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टाले फरिया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा शुक्रबार दिनभर यस्तै गीत घन्कियो । गीतको भावमा