© 2023
विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयहरुले आज विद्यालयका बस सडकमा उतार्न भएका छन् । निजी तथा आवसीय विद्यालयलाई गैरनाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । निजी विद्यालय सञ्चालकहरुका संस्था प्याबसन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले आज दिउँसो विद्यालयका बसको र्याली