१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बलात्कार तथा यौन हिंसाजन्य अपराधका घटनामा उजुरी दिन किन हदम्याद…

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धि कानुन व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कि प्रतिनिधिसभाकी सांसद निरुदेवी पाल, सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थ र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद