© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटको आज सुनुवाइ हुँदै छ । मिश्रलाई हिजो पनि अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतले आज मिश्रलाई पक्राउ गरी थुनामा राखिएको विषय कानुनसम्मत छ या छैन भनेर निर्णय सुनाउने छ । गत बुधबार मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले