६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फौजदारी कानुन संशोधनको तयारीप्रति विरोध गर्दै राप्रपा नेपालले १५ गते…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले फौजदारी कानुन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । राप्रपा नेपालले जनताका अधिकार कटौती गर्ने गरी सरकारले गर्न लागेको कानुन संशोधनप्रति आपत्ति जनाउँदै आगामी सोमबार प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपालको संविधानको