९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२०२६ को विश्वकपमा ९ अफ्रिकी टोलीले विश्वकप खेल्ने

एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ विश्वकपमा प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी फुटबलको ४६ औँ महाधिवेशन शुरु भएकोमा इन्फान्टिनोले अफ्रिकाभरका नेता तथा सदस्य संघका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने क्रममा उक्त टिप्पणी गर्नुभएको हो

२०३० को विश्वकप आयोजनामा अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

काठमाडौँ । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न दक्षिण अमेरिकाको विश्व च्याम्पियन चार राष्ट्रले संयुक्त दावी पेश गरेको छ

ट्रफीसहित स्वदेश पुग्यो विश्वविजेता अर्जेन्टिना

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को विजेता टोली अर्जेन्टिना स्वदेश पुगेको छ ।

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक

अर्जेन्टिनाको जितपछि केरलामा झडप, तीन जनामाथि चक्कु प्रहार

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो ।

कतार विश्वकपः कसले कुन अवार्ड जिते ?

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल रह्यो । कतारको दोहास्थित लुसेल

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

विश्वकप फाइनलः पहिलो हाफ सकिँदा अर्जेन्टिना २-० ले अघि

फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध अग्रता बनाएको छ ।

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

कतारमा जारी फिफा विश्वकपले आज विजेता पाउँदैछ । नोभेम्बर २० बाट सुरु भएको फुटबलको महाकुम्भ आज सकिँदैछ ।

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

फिफा विश्वकपमा सट्टेबाजी गराउने व्यक्ति पक्राउ

प्रहरीले फिफा विश्वकप २०२२ लगायतका विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने रसियन बेटिङ एप्लिकेशन ‘वान एक्स

कतार विश्वकपको पहिलो सेमिफाइनल आज, अर्जेन्टिना र क्रोएसिया भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबारबाट सेमिफाइनल खेलहरु सुरु हुँदैछ ।

विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरिएको छ । एडिडास कम्पनीले

पिएसजीका तीन साथीले विश्वकपको सेमिफाइनल खेल्दै

एजेन्सी । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गए रातिबाट क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा

इंग्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

फ्रान्स कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।