२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुर-२ मा रास्वपाका बोहरा निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले १० हजार ८२७ मत, नेकपा (एमाले)का बचनबहादुर