२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गजलकार प्रकट पङ्गेनीको आज अन्त्येष्टि गरिँदै

कास्की । हिजो पोखरामा निधन भएका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को आज अन्त्यष्टि गरिँदै छ । उहाँको ७० वर्षको उमेरमा हिजो निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी उहाँ