© 2023
कास्की। पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आज पोखरामा ‘टुर दि पोखरा’ साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ को नारासहित आठौँ संस्करणको साइकल टुर गरेको हो । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः