१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएल: पोखरासँग पराजित कर्णाली प्लेअफबाट बाहिरियो

काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो । जितसँगै पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली प्लेअफको दौडबाट बाहिरिएको छ । २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रनमा अलआउट भयो