© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले निर्धारित समयअघि नै प्रतिवेदन बुझाइएको जानकारी दिएका छन् । भण्डारीका अनुसार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरिएको हो । उनले