२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय…

काठमाडौं । क्याप्टेन विजय लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ । जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिएपछि पाइलट लामा कारबाहीमा परेका हुन् । एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट लामासँग अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक भएको थियो। यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा