५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय पदमराज जोशी

काठमाडौँ। डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ बी.पी.नगर निवासी पदमराज जोशी सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका एक परिचित व्यक्तित्व हुन्। नेपाली कांग्रेसका क्रियाशील नेता जोशीलाई जिल्लामा इमानदार, निष्ठावान र विकासप्रेमी नेताका रूपमा हेरिने गरिएको छ। वि.सं. २०१६ सालमा स्वर्गीय रामचन्द्र जोशी र कृष्णादेवी जोशीको कोखबाट जन्मिएका पदमराज