© 2023
काठमाडौँ। नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित हुनुभएको छ । मङ्गलबार यहाँ सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका