© 2023
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ। सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्ने

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा दिएका छन्