२८ श्रावण २०८३, बिहीबार
,
Latest
उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीबाट रामेश्वर थापाको राजीनामा



अ+ अ-

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा दिएका छन् ।

क्याप्टेन थापाले कार्यव्यस्तताको कारण देखाउँदै दुवै संस्थामा सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थन रहेको भन्दै राजीनामा दिएका हुन् ।

थापा विगत केही समयदेखि दुवै संस्थाका सल्लाहकारका रूपमा आवद्ध थिए । नेपालमा सञ्चार क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएका थापा हाल अन्नपूर्ण मिडिया नेटवर्कको अध्यक्ष छन् ।

थापा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया यही साउन १६ गते नेपाल मिडिया सोसाइटीको नयाँ कार्यसमितिको सल्लाहकारमा नियुक्त भएका थिए ।