© 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आज श्रेष्ठको सानेपास्थित निवास पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त